Logo २४ कार्तिक २०८३, मंगलबार | Wed, Nov 11, 2026


महाकाली नदीको तटीय क्षेत्रमा सतर्क रहन आग्रह

काठमाडौं । महाकाली नदीको जलसतहले सतर्कता तह पार गरेपछि तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन अनुरोध गरिएको छ । बाढी पूर्वानुमान महाशाखाका अनुसार डडेलधुरास्थित पारीगाउँ स्टेशनमा जलसतह ५ दशमलव ८९ मिटर पुगेको छ । महाकालीको सतर्कता तह ५ दशमलव ८० मिटर हो र खतराको तह ७ मिटर तोकिएको छ । पानीको बहाव अहिले स्थिर भएपनि आज…