Logo ११ भाद्र २०८३, बिहिबार | Thu Aug 27 2026


कोशीका मुख्यमन्त्री थापाद्वारा शपथ

काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले पद तथा गोपनीयताको शपथ लिनुभएको छ । थापालाई बुधबार साँझ प्रदेश प्रमुख परशुराम खापुङले शपथ गराउनुभएको हो । नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र जसपाका गरि ४७ जना सांसदको समर्थन थापालाई मंगलबार खापुङले मुख्यमन्त्री नियुक्त गर्नुभएको थियो । थापा गत असार २१ गते मुख्यमन्त्री नियुक्त…