इलाम । इलामको सन्दकपूर खोपिखर्क सिँचाई आयोजना निर्माण भएपछि किसानलाई सिंचाई सुविधामा सहज भएको छ । ४७ लाख रुपैयाँमा निर्माण सम्पन्न भएको सिंचाई योजनाबाट ५ सय ८० रोपनी क्षेत्रफलमा हिउँद र वर्खासिजनमा नै सिंचाई सुविधा पुगेपछि किसान दंग छन् । २० वर्ष अघि निर्माण भएको कुलो भत्किएपछि सन्दकपूर ५ जमुनाका किसान समस्यामा थिए । कृषि…