Logo १५ आश्विन २०८३, बिहिबार | Fri Oct 2 2026


तनहुँमा भारतीय कार दुर्घटना, तीन जना घाइते

तनहुँ । तनहुँको व्यास नगरपालिका–१२ देउरालीस्थित पृथ्वी राजमार्गमा भारतीय नम्बर प्लेटको कार दुर्घटना हुँदा तीन जना घाइते भएका छन्। मंगलबार दिउँसो करिब १ बजे डुम्रेबाट दमौलीतर्फ आउँदै गरेको BR10AB7739 नम्बरको कार अनियन्त्रित भई दुर्घटनामा परेको प्रहरीले जनाएको छ। दुर्घटनामा कारमा सवार पाँच जनामध्ये तीन जना घाइते भएका छन्। घाइतेहरूको उद्धार गरी उपचारका लागि प्रदेश अस्पताल…