शंकर बरूवाल-संवाददाता रामेछाप । रामेछापको सदरमुकाम मन्थली भएर बहने तामाकोसी नदीमा जेटबोट सेवा संचालनमा आएको छ । आन्तरिक पर्यटकलाई लक्षित गर्दै तामाकोसी एड्भेन्चर प्रा.लि.ले नदीमा व्यावसायिक रूपमा जेटबोट सञ्चालनमा ल्याएको हो । कोसी र नारायणीजस्ता ठूला नदीमा सीमित रहेको जेटबोटमार्फत नदीको यात्रा अब रामेछापवासी र यहाँ घुम्न आउने पर्यटकले तामाकोसीमा गर्न पाउनेछन् । करिब ७०…