Logo १५ असार २०८३, सोमबार | Mon Jun 29 2026


प्रतिनिधि सभाको बैठक सुरू

काठमाडौं । संघीय संसदअन्तगर्त आइतबार प्रतिनिधि सभाको बैठक सुरू भएको छ । बैठक आइतबार दिउँसो १ बजेबाट सुरु भएको हो। आइतबारको यो बैठकमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले विद्यालय शिक्षा विधेयक, २०८० माथि विचार गरियोस् भन्ने प्रश्तावमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ । बैठकमा सभामुख देवराज घिमिरेले विद्यालय…