Logo १५ असार २०८३, सोमबार | Mon Jun 29 2026


एमाले सुदूरपश्चिम अधिवेशन : निर्वाचन हुने

काठमाडौं । नेकपा (एमाले) सुदुरपश्चिमको नयाँ नेतृत्वको लागि निर्वाचन हुने देखिएको छ । अध्यक्षका आंकाक्षी वचनबहादुर सिंह र भरत साउँदले उम्मेदवारी फिर्ता नलिएपछि निर्वाचन हुने देखिएको हो । निर्वाचन समितिले उम्मेदवारी फिर्ताको लागि दिएको १२ बजेको समय घर्कि सकेको छ । अध्यक्षका ३ जना आंकाक्षी मध्य कमल तिमिल्सिनाले भने उम्मेदवारी फिर्ता लिनु भएको छ ।…