Logo १३ असार २०८३, शनिबार | Sun Jun 28 2026


गैरआवासीय नेपालीलाई नागरिकता बितरण शुरु

काठमाडौं । सरकारले आज मंगलबारदेखि गैरआवासीय नेपाली (एनआरएनए) लाई गैरआवासीय नागरिकता प्रदान गर्न शुरु गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान आयोजित कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष कुल आचार्य र कार्यकारी अध्यक्ष बद्री केसीलाई गैरआवासीय नागरिकता प्रदान गरेर यसको शुरुवात गर्नुभएको हो । नेपालको संविधानको धारा १४ मा…