काठमाडौं । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री सतिशकुमार सिंहले मधेश प्रदेश दिगो विकासको योजना तयार गरी स्वदेश वा विदेशका लगानी आकर्षण गर्न मधेस प्रदेश लगानी सम्मेलन गर्ने घोषणा गर्नुभएको छ । शुक्रबार मधेश प्रदेशको मुख्यमन्त्रीको पदभार ग्रहणपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै मुख्यमन्त्री सिंहले यस्तो घोषणा गर्नुभएको हो । मुख्यमन्त्री सिंहले शहीद तथा घाइते परिवारहरुका लागि प्रतिष्ठानबाट ठोस…