Logo २६ माघ २०८२, सोमबार | Tue Feb 10 2026


मरिण गाउँपालिका वित्तीय सुशासन जोखिम मूल्याङ्कनमा देशैभरबाट प्रथम

सिन्धुली । सिनधुलीको मरिण गाउँपालिका स्थानीय तहको वित्तीय सुशासन जोखिम मूल्याङ्कन (एफआरए) मा प्रथम भएको छ । हालै सार्वजनिक भएको अन्तिम नतिजामा आर्थिक वर्ष २०७९/०८० को स्थानीय तह वित्तीय सुशासन जोखिम मूल्याङ्कनमा मरिण देशैभरबाट पहिलो स्थान हासिल गर्न सफल भएको हो । त्यसैगरी मरिण स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन(लिसा) मा बागमती प्रदेशमै प्रथम स्थान हासिल…