Logo २८ बैशाख २०८३, सोमबार | Mon May 11 2026


कानून चोरी हुने संसदमा किन आएछु भनेर आत्मग्लानी भयो: उपमहासचिव शर्मा

काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले कानून चोरी हुने संसदमा किन आएछु भनेर आत्मग्लानी हुने गरेको बताउनुभयाे । काठमाडौंमा शनिबार आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले अन्तरिक कालदेखि निरन्तर संसदमा रहेको बताउँदै पछिल्लो आफू अलि पुरानो भएर पनि दिक्क लागेको हुनसक्ने समेत उहाँको भनाइ छ ।संविधानमा लेखिएका कुराहरु…