Logo २८ बैशाख २०८३, सोमबार | Mon May 11 2026


एमसीसी परियोजना सैन्य रणनीतिसँग जोडिएमा खारेज गर्न सरकार अघि बढ्नुपर्छः महासचिव गुरूङ

काठमाडौं । नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सँग सैन्य रणनीति जोडिएको छ कि छैन भन्ने विषयमा गम्भीर निगरानी गर्नुपर्ने बताउनुभएको छ । काठमाडौंमा आइतबार आयोजित अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव गुरुङले यस्तो बताउनुभएको हो । हालसम्म परियोजना कार्यान्वयनका क्रममा जग्गा अधिग्रहण लगायतका पक्षमा सैन्य योजनासँग प्रत्यक्ष सम्बन्ध…