काठमाडौं । राष्ट्रिय सभाका १९ सिटका लागि लागि बिहीबार सात वटै प्रदेशमा मतदान सम्पन्न भएको छ । आगामी फागुन २० गतेबाट रिक्त हुने २० मध्ये १९ सिटका लागि बिहीबार बिहान ९ बजेदेखि ३ बजेसम्म मतदान भएको हो । एक सिटमा राष्ट्रपतिबाट मनोनयन हुने छ । कोशी प्रदेशको विराटनगर, मधेश प्रदेशको जनकपुर, बागमती प्रदेशको हेटौंडा, गण्डकी…