काठमाडौं । नेकपा एमालेले केन्द्रीय कमिटी बैठक बोलाएको छ । जेनजी आन्दोलनपछि पार्टीले पहिलो पटक केन्द्रीय कमिटी बैठक बोलाएको हो । एमालेले केन्द्रीय कमिटी बैठक अगाडि सचिवालय बैठक पनि बोलाएको छ । एमाले उपमहासचिव प्रदीप ज्ञवालीले यहि असोज २७ र २८ गते केन्द्रीय कमिटी बैठक काठमाडौंमा बस्ने बताउनुभयाे । त्यस्तै, पार्टी सचिवालय बैठक भने असाेज…