Logo १९ चैत्र २०८२, बिहिबार | Fri Apr 3 2026


यस अघिका नजिरकै आधारमा संसद पुन:स्थापना हुन्छ: एमाले नेता बडाल

काठमाडौं । नेकपा एमालेका केन्द्रीय सदस्य रमेश बडालले संसद पुनर्स्थापना हुने विश्वास व्यक्त गर्नुभएकाे छ। ललितपुरमा बुधबारदेखि जारी पार्टीको केन्द्रीय कमिटी बैठकमा आफ्ना धारणा राख्ने क्रममा उहाँले यस्तो विश्वास व्यक्त गर्नुभएकाे हाे। पूर्वमहान्यायाधीश समेत रहेका बडालले यसअघि विघटन भएका संसदका नजिरका आधारमा पनि प्रतिनिधिसभा पुनर्स्थापना हुन सक्ने उहाँकाे तर्क छ। एमालेले संसद विघटन असंवैधानिक भएको…