Logo ७ आश्विन २०८२, मंगलबार | Wed Sep 24 2025


सुन तस्करीको अनुसन्धान सिआईबीलेनै टुंगोमा पुर्‍याउँने गृहमन्त्री श्रेष्ठको दाबी

काठमाडौं । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले ६१ किलो सुन तस्करीको अनुसन्धान नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी) ले नै टुंगोमा पु¥याउने बताउनुभएको छ । आइतवार सिंहदरबारमा बसेको सर्वदलीय बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले । सुन प्रकरणको सम्बन्धमा सिआईबीले अनुसन्धान गरिरहेको र सिआईबीलेनै यसलाई टुंगोमा पुर्‍याउने दाबी गर्नुभयो । उहाँले…