Logo १५ आश्विन २०८३, बिहिबार | Thu Oct 1 2026


ग्रामीण पत्रकारिताका अग्रणी स्वर्गीय कसजुको स्मृतिसभा सम्पन्न

काठमाडाैं। ग्रामीण पत्रकारिताका अग्रणी स्वर्गीय विनय कुमार कसजुको छैठौं स्मृतिको अवसरमा कसजुको गृहनगर पाल्पाको तानसेनमा विशेष सम्वाद तथा फुरस्कार वितरण कार्यक्रमआयोजना गरिएको छ। कार्यक्रममा स्वर्गीय कसजुसँगै साहित्य सृजना, प्रकाशन, पत्रकारिता, ग्रामीण सञ्चार, पर्यटन, रेडियो मदनपोखराको स्थापना र सञ्चालनलगायतका काममा सक्रिय रुपमा लागेका विभिन्न व्यक्तित्वहरुलाई सम्मान गरिएको हाे। समाजसेवी वुद्धिप्रसाद शर्मा, साहित्यकार विजय सागर श्रेष्ठ, पत्रकार…