Logo ३० कार्तिक २०८३, सोमबार | Mon, Nov 16, 2026


समानुपातिक निर्वाचन प्रणालीतर्फको चुनावी कार्यक्रम मंसिर २१ गतेदेखि शुरू हुने

काठमाडौं। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचन कार्यक्रम यहि मंसिर २१ गतेदेखि शुरू हुने भएको छ। निर्वाचन कार्यक्रम अनुसार समानुपातिक प्रणालीमा भाग लिन चाहने राजनीतिक दलले मंसिर २१ देखि २३ गतेसम्म निवेदन दिन सक्ने निर्वाचन आयोगले जनाएकाे हाे। प्राप्त भएका निवेदन उपर अध्ययन गरी मंसिर २६ गतेसम्म स्वीकृत…