Logo १५ आश्विन २०८३, बिहिबार | Thu Oct 1 2026


बैंकले ‘लोन प्याकेज’ पुनरावलोकन गर्नुपर्छः गभर्नर पौडेल

काठमाडाैं। नेपाल राष्ट्र बैंकका डा.गभर्नर विश्वनाथ पौडेलले बैंकहरुले 'लोन प्याकेज’ हरु पुनरावलोकन गर्नुपर्ने बताउनुभएको छ। काठमाडाैंमा सोमबार नेपाल आर्थिक पत्रकार समाज (सेजन) २९ औं वार्षिक साधारण सभामा गभर्नर पौडेलले विभिन्न क्षेत्रहरुबाट बैंकहरुको लोनका बारेमा प्रश्न उठेको बताउनुभएकाे हाे। उहाँले अब बैंकहरुले त्यस्ता प्याकेजहरु पुनरावलोकन गर्ने बेला आएको बताउनुभयो । गभर्नर पौडेलका अनुसार उद्योगी, व्यवसायीहरुसँग छलफल…