Logo १५ आश्विन २०८३, बिहिबार | Thu Oct 1 2026


प्रत्येक वर्ष भदौ २३ गते जेनजी शहीद दिवसको रूपमा मनाउने सरकारको निर्णय

काठमाडाैं। सरकारले प्रत्येक वर्षको भदौ २३ गतेलाई जेनजी शहीद दिवसको रुपमा मनाउने निर्णय गरेको छ। सिंहदरबारमा साेमबार बसेको मन्त्रिपरिषदकाे बैठकले यस्तो निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिनुभएकाे हाे। उहाँका अनुसार गत भदौ २३ र २४ गतेको जेनजी प्रदर्शनका क्रममा मृत्यु भई शहीद घोषणा भएका परिवारका सदस्यहरुलाई फोटोसहितको परिचयपत्र…