विराटनगर, भदौ २२ । प्रदेश नम्बर १ का विषयगत समितिले नेतृत्व चयन गर्न नसक्दा गहन विषयका छलफल प्रभावित हुँदै आएका छन् । दलहरुले समितिको नेतृत्व चयनमा चासो नदेखाउँदा समिति गठन भएको लामो समयसम्म पनि नेतृत्वविहीन हुँदै ज्येष्ठ सदस्यले बैठक सञ्चालन गर्दै आएका छन् । मिनी संसद् भनेर चिनिने संसदीय समिति गठन भएको ६ महिना पुरा…