बिराज रोस्यारा कैलाली, असोज २१ । केन्द्र सरकारको राजस्वमा निर्भर रहेको सुदूरपश्चिम प्रदेश सरकारले चालू आर्थिक वर्षको २ महिनामा ९ करोड ७७ लाख ६५ हजार ४०१ रुपैयाँ राजस्व संकलन गरेको छ । संघीय सरकारको राजस्व अनुदानबाहेक आफैँले १ अर्ब २९ करोड ६५ लाख ८२ हजार राजस्व संकलनको लक्ष्य राखेको प्रदेश सरकारले कूल लक्ष्यको ७.५४ प्रतिशत…