Logo १८ चैत्र २०८२, बुधबार | Wed Apr 1 2026


सरकारलाई राजश्व संकलनकाे लक्ष्य भेट्न मुस्किल

काठमाडाैं। जेनजी युवाकाे आन्दोलनपछि सरकारलाई राजस्वकाे लक्ष्य भेट्न मुस्किल परेको छ। अर्थ मन्त्रालयले उपलव्ध गराएको तथ्यांक अनुसार सरकारले धेरै जसो शीर्षकमा पहिलो चौमासमा लक्ष्यअनुसार राजश्व उठाउन सकेको छैन । सरकारले ३ खर्ब २६ अर्ब राजस्व संकलन गरेको छ। जबकी कात्तिक ३० सम्म सरकारले ४ खर्ब २५ अर्ब राजस्व संकलनको लक्ष्य लिएको थियो। यसले आगामी दिनमा…