Logo २८ जेष्ठ २०८३, बिहिबार | Thu Jun 11 2026


नगरपालिकाका प्रमुखविरुद्ध वडाध्यक्षहरुले दिए आन्दोलनको चेतावनी

मोरङ । रङ्गेली नगरपालिकाका प्रमुखविरुद्ध बहुमत सदस्यले आन्दोलन शुरु गरेका छन् । नगरप्रमुख दिलीप बगडियाले मनोमानी ढङ्गले काम गर्ने गरेका र कार्यपालिका सदस्यलाई समेत वास्ता नगरेको भन्दै आन्दोलन शुरु गरिएको हो । कार्यपालिकाका चार वडाध्यक्षसहित १२ सदस्यले नगरपालिकामै संंयुक्तरूपमा पत्रकार सम्मेलन गरी प्रमुख बगडियाले चार महिनादेखि कार्यपालिका बैठक नराखी मनोमानी ढङ्गले नगरपालिका चलाएको आरोप लगाएका…