- प्रकाश नेपाल/इमेज इलाम । दरबन्दीअनुसार कर्मचारी नहुँदा इलामको माई नगरपालिकाको दैनिक कामकारवाही अस्तव्यस्त बनेको छ । कर्मचारी नहुँदा कार्यालय सहयोगीका भरमा वडा कार्यालय चलाइएको छ । स्थानीय तहको निर्वाचन भएको साढे २ वर्ष बितिसक्दा पनि इलामको कान्छो नगरपालिकाका रुपमा रहेको माई नगरपालिकाको दैनिक कामकाज नराम्ररी प्रभावित बनेको छ । ५० जना स्थायी कर्मचारीको दरवन्दी…