जयराम बास्तोला (इमेज) भक्तपुर, मंसिर १४ । भक्तपुर क्षेत्र नम्बर–१ प्रदेश ‘क’मा उपनिर्वाचनको मतदान सम्पन्न भएको छ । सो क्षेत्रमा रिक्त प्रदेशसभा सदस्य पदका लागि शनिबार मतदान भएको हो । कुल ४५ हजार १५ मतदाता रहेको यस प्रदेशमा कुल ३१ हजार ८३८ मतदाताले मतदान गरेका छन् । उपनिर्वाचनमा भक्तपुरमा कुल ७०.७२ प्रतिशत मत खसेको जनाइएको…