बागलुङ, मंसिर १५ । प्रदेश सभा सदस्यको लागि बागलुङ क्षेत्र नम्बर २ ख मा भएको उप निर्वाचनको मतगणना सुरु भएको छ । बिहान ११ः३० बजेदेखि सुरु हुने भनिए पनि पौने १ बजे मात्रै सुरु भएको हो । प्रदेश सभाको लागि क्षेत्र नम्बर २ ख मा कुल ३५ हजार १ सय ८४ मतदाता रहेकोमा २१ हजार…