Logo २८ जेष्ठ २०८३, बिहिबार | Thu Jun 11 2026


धरान उपनगरपालिका निर्वाचन: जो एक मतले चुनाव हारे

सुनसरी । सुनसरीको धरान उपमहानगरपालिकामा नेपाली कांग्रेसका उम्मेदवार तिलक राई विजयी भएपछि शुभेच्छुकहरुले खुशीयाली मनाईरहेका छन् । तिलकले नेकपाका उम्मेदवार प्रकाश राईलाई २ हजार ७ सय ९५ मतान्तरले हराएर विजयोत्सव मनाइँरहँदा वडा नम्बर ७ मा आश्चर्यलाग्दो परिणाम आएको छ । अन्तिम अवस्थामा मत गणना भईरहेको वडा नम्बर ७ मा कांग्रेसका वडाध्यक्षका उम्मेदवार सुबर्ण मोहन पलिखेले…