Logo २८ जेष्ठ २०८३, बिहिबार | Thu Jun 11 2026


काठमाडौं महानगरपालिकाले महानगर दिवस भव्य रुपमा मनाउने

काठमाडौ, मसिर २७ । काठमाडौं महानगरपालिकाले महानगर दिवस भव्य रुपमा मनाउने निर्णय गरेको छ । महानगरपालिकाले आज काठमाडौमा पत्रकार सम्मेलन गरी यहि मंसिर २८ र २९ गते विभिन्न कार्यक्रम गरी महानगर दिवस मनाउने निर्णय गरेको जानकारी गराएको छ । २५ औ महानगर दिवस मनाउन महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यको अध्यक्षतामा महानगर दिवस मूल समारोह समितिसमेत गठन…