Logo २८ जेष्ठ २०८३, बिहिबार | Thu Jun 11 2026


मिडिया र सामाजिक सञ्जालमा नकारात्मक विषयले स्थान पायो : मुख्यमन्त्री राई

विराटनगर, पुस ३ । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले नेपाली मिडिया र सामाजिक सञ्जालहरुमा नकारात्मक वस्तुको खोजी र खेती गर्ने विषयमा होडबाजी भइरहेको टिप्पणी गरेका छन् । नेपाल फोटो पत्रकार महासंघको केन्द्रीय अधिवेशनको आज विराटनगरमा उद्घाटन गदै मुख्यमन्त्री राईले समाजका भएका नकारात्मक वस्तुको खोजी गर्ने र बाहिर ल्याउने परिपाटीलाई समयसँगै बदल्न आवश्यक रहेकोमा…