बिराज रोस्यारा (इमेज) कैलाली, कात्तिक २४ । सुदूरपश्चिम प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री प्रकाश रावलले पदबाट राजीनामा दिएका छन् । राज्यमन्त्री रावलले आइतबार मुख्यमन्त्री त्रिलोचन भट्टलाई राजीनामापत्र बुझाएका हुन् । एक विज्ञप्ति जारी गर्दै उनले कन्चनपुरको एक क्याम्पसको सेयर बिक्रीमा संलग्नताको आरोप लागेपछि नैतिकताको आधारमा राजीनामा दिएको जनाएका छन् । तर, क्याम्पसको सेयर…