Logo २८ जेष्ठ २०८३, बिहिबार | Thu Jun 11 2026


सुदूरपश्चिम प्रदेश सरकारद्वारा १६ ओटा एम्बुलेन्स हस्तान्तरण

कैलाली, कात्तिक २० । सुदूरपश्चिम प्रदेश सरकारले प्रदेशका १६ स्थानीय तहका स्वास्थ्य संस्थालाई सुविधासम्पन्न १६ ओटा एम्बुलेन्स हस्तान्तरण गरेको छ । बुधबार प्रदेशको सामाजिक विकास मन्त्रालयले प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री झपट बोहरा, सामाजिक विकासमन्त्री कृष्णराज सुवेदी, प्रदेशसभा सदस्य तथा स्थानीय तहका जनप्रतिनिधि र स्वास्थ्यकर्मीहरुको रोहबरमा एम्बुलेन्स हस्तान्तरण गरेको हो । प्रदेश सरकारले गएको असार…