सर्लाही, कात्तिक २७ । सर्लाहीको हरिपुर्वा नगरपालिका–१ को वडाध्यक्ष पदका लागि बुधबार सातजनाले उम्मेदवारी दर्ता गराएका छन् । आउँदो मंसिर १४ गते यहाँ वडाध्यक्षका लागि उपनिर्वाचन हुँदैछ । दुईजना स्वतन्त्रसहित सातजनाले आफ्नो मनोनयनपत्र दर्ता गराएको मुख्य निर्वाचन अधिकृत कृष्णराम कोइरालाले जानकारी दिए । सत्तारुढ दल नेकपाका तर्फबाट दोस मोहम्मद अन्सारीले उम्मेदवारी दिएका छन् । प्रमुख…