केशव भण्डारी (इमेज) बुटवल, असोज १० । प्रदेश नम्बर–५ का स्थानीय तहका जनप्रतिनिधिले कानुन र कर्मचारीको अभावमा अहिले पनि काम गर्न कठिनाइ भएको गुनासो गरेका छन् । संघीय सरकारको लापरबाहीले कानुन र कर्मचारी नहुँदा काम प्रभावित भएको भन्दै उनीहरुले समन्वय गर्न प्रदेश सरकारसँग आग्रहसमेत गरेका छन् । संघीय सरकारले साझा अधिकार सूचीका कानुन बनाउन ढिलाइ…