Logo ६ चैत्र २०८२, शुक्रबार | Fri Mar 20 2026


प्रदेश ५ मा अस्पतालका पदाधिकारी र महिला सदस्य नियुक्त

बुटवल । प्रदेश पाँच सरकारले केही अस्पतालका पदाधिकारी र महिला सदस्य नियुक्त गरेको छ । शुक्रबार साँझ बसेको मन्त्रीपरिषद बैठकले प्रदेशको वर्दियास्थित बर्दिया अस्पतालको अध्यक्षमा गुलरिया ६ का अंगद श्रेष्ठलाई नियुक्त गरेको छ । यसै अस्पतालको महिला सदस्यमा मोहनकुमारी फुयाल (मिथिला) नियुक्त गरेको छ । यसैगरी पाल्पा अस्पताल तानसेनको अध्यक्षमा तानसेन १४ का नेत्रप्रसाद पाण्डे…