-नवीन सिंह/ईमेज धनुषा, पुस ७ । एसियाली विकास बैंकको ऋण सहयोगमा जनकपुरधाममा सञ्चालित एकीकृत शहरी विकास आयोजनाअन्तर्गतको ल्याण्डफिल्ड साइट आयोजना फिर्ता भएको छ । सरोकारवाला निकायको ढिलासुस्ती र लापरवाहीका कारण काम अगाडि नबढाउँदा आयोजना फिर्ता भएको हो । जनकपुरधाम उपमहानगरपालिकाको लापरवाही र राजनीति विवादका कारण एडीबीको सहयोगमा सञ्चालित एकीकृत शहरी विकास आयोजनाअन्तर्गतको ल्याण्डफिल्ड साइटका लागि…