काठमाडौं, जेठ २९ । श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले २०८२ सालभित्र सवै किसिमका बालश्रमको अन्त्य गर्ने सरकारको लक्ष्य रहेको बताएका छन् । बालश्रमविरुद्ध कार्यरत विभिन्न संघ–संस्थाहरुले मंगलबार काठमाडौंको वसन्तपुरमा आयोजना गरेको कार्यक्रममा मन्त्री विष्टले यसका लागि सरकारले बालश्रमविरुद्धको गुरुयोजना तयार गरिरहेको बताउदै अबको केही दिनभित्र गुरुयोजना पारित हुने जानकारी गराए । मन्त्री विष्टले…