बझाङ । जिल्ला प्रशासन कार्यालय बझाङले छाउपडी प्रथा हटाउनका लागि ग्रामीण बस्तीहरुमा जनचेतना मुलक कार्यक्रमहरु संचालन गर्न जिल्लाका ११ वटै स्थानीय तहहरुलाई अनुरोध गरेको छ । जिल्लामा रहेका साईपाल गाँउपालिका, तल्कोट, मष्टा, सुर्मा, खप्तडछान्ना, छविसपाथिभेरा, थलारा, केदार स्युँ, दुर्गाथली, विथ्थडचिर गाँउपालिका र जयपृथ्वी नगरपालिकाका प्रमुख, उपप्रमुख तथा प्रशासकीय अधिकृतहरुलाई छाउपडी गोठ भत्काउन र ग्रामीण बस्तीहरुमा…