Logo ५ चैत्र २०८२, बिहिबार | Thu Mar 19 2026


हत्या भएको ४० वर्षपछि शहीद परिवारलाई पाँच लाख राहत

धनकुटा । हत्या भएको ४० वर्षपछि धनकुटाको शहीदभूमि गाउँपालिकाका शहीद परिवारले राहत पाउने भएका छन् । प्रदेश सरकारले धनकुटाको शहीदभूमि गाँउपालिकाको खोकु–छिन्ताङ्ग र आँखिसल्लामा २०३६ सालमा हत्या गरिएका १६ व्यक्तिका परिवारलाई यही फागुन सात गते प्रतिपरिवार पाँचलाख रुपैयाँका दरले राहत उपलब्ध गराउन लागेको हो । सम्बन्धित क्षेत्रमा पुगेरै राहत उपलब्ध गराइने धनकुटाका प्रमुख जिल्ला अधिकारी…