स्याङ्जा । स्याङ्जाको गल्याङ नगरपालिकाकी उपमेयर हेमा न्यौपाने तिमिल्सिनाको पद निलम्बनमा परेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार अभियोगमा मुद्दा दायर गरेपछि हेमाको पद निलम्बनमा परेको हो । गल्याङ वटा नम्बर ३ मा रहेको पकवादी सहकारी संस्थाको तत्कालिन उपाध्यक्ष समेत रहेकी न्यौपानेसहित कृषि विकास निर्देशनालय, गण्डकी प्रदेशका तत्कालीन निमित्त कार्यालय प्रमुख नीलकण्ठ पोखरेल, गल्याङका…