Logo १ कार्तिक २०८३, आइतबार | Sun Oct 18 2026


प्रदेश सरकार स्थापनाको दिन लुम्बिनीमा सार्वजनिक बिदा

बुटवल । लुम्बिन्री प्रदेश सरकार स्थापनाको तीन वर्ष पूरा भएको छ । स्थापना दिवसको अवसरमा लुम्बिनी प्रदेश सरकारले आज प्रदेशभर सार्वजनिक विदा समेत दिएको छ । स्थापना दिवसको अवसरमा दाङमा कार्यक्रमको आयोजना गरिएको छ । लुम्बिनी प्रदेश सरकारको ३ वर्षको मुख्य उपलब्धी प्रदेशको नाम र स्थायी राजधानी रहेको मुख्यमन्त्री शंकर पोखरेलले बताउँदै आउनुभएको छ ।…