Logo १ कार्तिक २०८३, आइतबार | Sun Oct 18 2026


स्थायी शान्तिका लागि जनमत संग्रहमा जानुपर्ने विप्लवको भनाइ, यी हुन् जनमतका विषय

कपिलवस्तु । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्र बिक्रम चन्द ‘विप्लव’ले देशमा स्थायी शान्तिका लागि जनमत संग्रहमा जानुपर्ने बताउनुभएको छ । गृह जिल्ला कपिलवस्तुमा पार्टी निकट नेपाल महिला संघको सातौं राष्ट्रिय सम्मेलनमा बोल्दै महासचिव विप्लवले जनमत संग्रहबाट मात्र मुलुकले स्थायी निकास पाउने बताउनुभयो । पुँजीवादी संसदीय व्यवस्था असफल भएको दावी गर्दै उहाँले वैज्ञानिक समाजवाद र पुँजीवादी…