Logo १ असार २०८३, सोमबार | Mon Jun 15 2026


राष्ट्रपति पाैडेलर रास्वपाका सभापति लामिछानेबीच भेटवार्ता

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेललाई राष्ट्रिय स्वतन्त्र पार्टीका (रास्वपा)का सभापति रवि लामिछानेले आफ्नो भारत भ्रमणकाे बारेमा जानकारी गराउनुभएकाे छ । भारत भ्रमणबाट फर्केपछि रास्वपा सभापति लामिछानेले साेमबार राष्ट्रपति पौडेलसँग भेट

रूसी राष्ट्रपति पुटिनसँग प्रत्यक्ष भेटवार्ताको लागि युक्रेनका राष्ट्रपति जेलेन्स्कीको प्रस्ताव

युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले रूससँगको युद्ध अन्त्य गर्ने नयाँ प्रयास स्वरूप रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग प्रत्यक्ष भेटवार्ताको प्रस्ताव गर्नुभएको छ । राष्ट्रपति जेलेन्स्कीले राष्ट्रपति पुटिनलाई एक खुल्ला पत्र लेख्दै युरोपको

रास्वपाका सभापति लामिछानेले आज भारतीय प्रधानमन्त्री मोदीसँग भेटवार्ता गर्दै

काठमाडौं । भारत भ्रमणमा रहनुभएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले बुधबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटघाट गर्ने कार्यक्रम रहेकाे छ । भारत भ्रमणको तेस्रो दिन बुधबार सभापति लामिछानेले

कांग्रेसका सभापति थापा र निवर्तमान कार्यवाहक सभापति खड्काबीच भेटवार्ता

काठमाडाैं । नेपाली कांग्रेसका सभापति गगन थापा र निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काबीच भेटवार्ता भएको छ । सर्वाेच्च अदालतबाट आधिकारिकता पाउनासाथ पार्टीको बृहत्तर एकताका लागि पहल शुरु गर्ने जनाउनुभएका थापाले

नेपालका परराष्ट्रमन्त्री शर्मा र बंगलादेशका प्रधानमन्त्री रहमानबीच भेटवार्ता

काठमाडाैं । बङ्गलादेशका नवनियुक्त प्रधानमन्त्री तारिक रहमानले नेपालमा यहि फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सफलताको शुभकामना समेत दिनुभएकाे छ। नेपालका परराष्ट्रमन्त्री बालानन्द शर्मा र बङ्गलादेशका प्रधानमन्त्री

कांग्रेस सभापति देउवा र नेता कोइरालाबीच भेटवार्ता

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेता डा.शेखर कोइराला र सभापति देउवाबीच भेटवार्ता भएकाे छ। सभापति देउवा निवास महाराजगञ्जमा बिहीबार बिहान भएकाे भेटमा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश

राप्रपा अध्यक्ष लिङ्देन र रास्वपाका सभापति लामिछानेबीच भेटवार्ता

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसँग भेटवार्ता गर्नुभएकाे छ। दुई नेताबीच बिहीबार बिहान भेटवार्ता भएको हो । साेही भेटमा

सञ्चारमन्त्री खरेल र राप्रपा अध्यक्ष लिङ्देनबीच भेट

काठमाडाैं। सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनबीच भेटवार्ता भएको छ । ललितपुर लुभुलामाटारस्थित लिङ्देन निवासमा बुधबार बिहान मन्त्री खरेल र अध्यक्ष

ओली र दाहालबीच भेटवार्ता

काठमाडाैं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिष्ट पार्टी (नेकपा) संयाेजक पुष्पकमल दाहालबीच आइतबार भेटवार्ता भएकाे छ। दुई शीर्ष नेताबीच जेनजी आन्दोलनपछि सम्भवतः यो पहिलो भेटवार्ता भएकाे हो।

रवि, कुलमान र बालेनबीच भेटवार्ता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने, उज्यालो नेपाल पार्टी (उनेपा)का संरक्षक कुलमान घिसिङ र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहबीच भेटवार्ता भएको छ । उनीहरूबीच शनिबार राति भेटवार्ता भएको