Logo १५ श्रावण २०८३, शुक्रबार | Fri Jul 31 2026


राष्ट्रपति पौडेल र प्रधानमन्त्री शाहबीच भेटवार्ता

मुलुकको पछिल्लाे समसामयिक घटना क्रमकाे बारेमा छलफल

13
Shares

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गर्नुभएकाे छ।

प्रधानमन्त्रीको सचिवलायले बिहीबार राति राष्ट्रपति भवन शीतल निवासमा प्रधानमन्त्री शाह र राष्ट्रपति पौडेलबीच भेटवार्ता भएको जनाएकाे हो । सोही भेटवार्ताका क्रममा उनीहरूबीच मुलुकको पछिल्लाे समसामयिक घटना क्रमकाे बारेमा छलफल भएको छ।

यसअघि बिहीबार साँझै प्रधानमन्त्री शाहले राष्ट्रका नाममा सम्बोधन गर्नुभएकाे हाे ।