अर्घाखाँची । लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्ती मगरले प्रदेश सरकार बालक अवस्थामा भए पनि संघीय सरकार भन्दा धेरै काम गरिरहेको बताउनुभएको छ । उहाँले प्रदेश सरकारको काम छैन भन्ने समय अझै अहिले नै नभएको बताउनुभयो । अर्घाखाँचीको सदरमुकाम सन्धिखर्कमा लुम्बिनी प्रदेशसभा र स्थानीय तहबीच कानुन निर्माण तथा सभा सञ्चालन सम्बन्धी अन्तरक्रिया तथा पत्रकार भेटघाट कार्यक्रममा…