Logo ३० आश्विन २०८३, शुक्रबार | Fri Oct 16 2026


गढवामा कुपोषित बालबालिकाका अभिभावकलाई पोषण सम्बन्धी प्रशिक्षण

काठमाडाैं । गढवा गाउँपालिकाले कुपोषित बालबालिकाको पोषण अवस्थामा सुधार ल्याउने उद्देश्यले पोषण सम्बन्धी प्रशिक्षण कार्यक्रम सञ्चालन गर्दै सहभागी बालबालिकाका लागि अण्डा वितरण गरेको छ। साेही पालिकाको आयोजनामा आइतबार गढवा स्वास्थ्य चौकीको तथ्यांक अनुसार कुपोषित बालबालिका तथा उनीहरूका अभिभावकको सहभागितामा साेही कार्यक्रम सम्पन्न भएको हाे। कार्यक्रममा बालबालिकाको सन्तुलित आहार, सरसफाइ, नियमित स्वास्थ्य परीक्षण तथा पोषणयुक्त खानाको…