Logo १० भाद्र २०८३, बुधबार | Wed Aug 26 2026


नेपाली कम्युनिस्ट पार्टीमा नेता खनाल तेस्रो वरियतामा

काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले नेपाली कम्युनिस्ट पार्टीमा तेस्रो वरियता पाउनुहुने भएकाे छ। नेकपा माओवादी केन्द्रका संयाजक पुष्पकमल दाहालसहित शीर्ष नेताहरूबीच बुधबार नेता खनाललाई तेस्रो वरियता दिनेगरी सहमति भएको हो। स्रोतका अनुसार, यसअघि वामदेव गौतमलाई तेस्रो वरियतामा राखिएको थियो । विभिन्न घटकबीच हुन लागेको एकताप्रति खनालले असन्तुष्टि जनाउनुभएकाे थियाे। अन्तत: उहाँ…