Logo १० भाद्र २०८३, बुधबार | Wed Aug 26 2026


आगामी पुसमा पार्टीको १५ औं महाधिवेशन गर्न महामन्त्री थापाको प्रस्ताव

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकमा आगामी पुस १६ गतेदेखि १९ गतेसम्म पार्टीको १५ औं महाधिवेशन गर्ने प्रस्ताव पेश भएको छ। पार्टी मुख्यालय सानेपामा मंगलबार बसेकाे केन्द्रीय कार्यसमिति बैठकमा महामन्त्री गगन थापाले कार्यतालिकासहित महाधिवेशनको मिति प्रस्ताव गर्नुभएकाे हाे। बैठकमा बोल्दै उहाँले अधिवेशनलाई आगामी मंसररमा गर्ने प्रारम्भिक तयारी भए पनि आन्तरिक कारण र समयसापेक्ष आवश्यकताका…