Logo २५ आश्विन २०८३, आइतबार | Sun Oct 11 2026


माओवादी केन्द्रकाे बैठकबाट पार्टी एकता प्रस्ताव पारित


585
Shares

काठमाडौं। नेकपा माओवादी केन्द्रको महाधिवेशन आयोजक समितिले पार्टी एकतासम्बन्धी प्रस्ताव पारित गरेको छ।

नेपाल प्रज्ञा भवन कमलादीमा मंगलबार बसेको अन्तिम बैठकमा पार्टी महाधिवेशन आयोजक समितिका तर्फबाट नेता नारायणकाजी श्रेष्ठले एकता सम्बन्धी प्रस्ताव पेश गर्नुभएकाे थियाे । उहाँको प्रस्ताव महाधिवेशन आयोजक समिति सदस्यहरूले ताली बजाएर पारित गरेका हुन्।

साेही क्रममा नेता श्रेष्ठले पार्टीलाई अझ बलियो बनाउँदै जेनजी पुस्ताको भावना समेतटेर अघि बढ्ने बताउनुयाे । बुधबार नेकपा एकीकृत समाजवादी लगायतका दलसँग माओवादी केन्द्रले पार्टी एकता गर्ने भएकाे छ।