Logo १० भाद्र २०८३, बुधबार | Wed Aug 26 2026


जेनजी आन्दोलनपछि अर्थतन्त्र झनै अन्योलमा (भिडियाे रिपाेर्ट)

काठमाडाैं । नेपालमा विगतकाे कोभिड-१९ देखि नै थलिएको अर्थतन्त्र जेनजी युवाकाे आन्दोलनमा भएको अकल्पनीय क्षतिसँगै थप प्रभावित हुन पुगेको छ।आन्दोलनमा पहिलो पटक प्रत्यक्ष रुपमा खर्बौंको भौतिक क्षति ब्यहोर्न पुगेको निजी क्षेत्रले उठ्ने संकल्प त गरेको छ। तर ठूलो मनोवैज्ञानिक त्रास झेलिरहेको जनाउँदै आएको छ। मुलुकको अर्थतन्त्र लामो समयदेखि अप्ठेरोमा परेकाे छ । निजी क्षेत्रको लगानी…